Monday, September 3, 2018

लेखलाई भावी मेट लाई को

लेखलाई भावी मेट लाई को आफ्नो आफ्नै लहना हो बुझ है जीवन यस्तै हो दुई दिने जीवन कथा यो बाँचुञ्जेलको माया यो हाँसो र आँसु झूटो हो धन सम्पत्ति कसको हो मरेर लाने के पो हो बुझ है जन्म नै खोटो हो गाँस है माया नै चिनो हो हिंडडुल गर्ने मान्छे यो केही दिनपछि कथा हो पहेँला पात झरेँ झै जीवन ओइली झर्ने हो संझ है जीवन छोटै हो संसारमा मान्छे त पाहुना हो